

First मा तपाईं यो Software लाई Download गर्नुहोश अनी एस्लाई Installed गर्नुहोश ।
तेस्पछी एस्लाई open गर्नुहोश तपाईं को फोटो एस्मा open गर्नुहोश तेस्लाई कत्रो Size मा राखने हो Selected गर्नुहोश अनी तेस्को नाम राखेर save गर्नुहोश
अब Pendrive लाई Open गर्नुहोश अब Notepad Open गर्नुहोश तेस्मा टाईप गर्नुहोश .
[autorun]
icon="फोटो को नाम र पछाडि".ico
राख्नुहोश अनी Save ave as गर्दा name:-autorun.inf save as type:-Text।Document[x।txt] राख्ननुहोश । फाइल
लाई Pendrive भीत्र नै Save गर्नुहोश अब Pendrive लाई Removed गरेर फरी हल्नुहोश अब Pendrive को Front मा तपाईं को फोटो आउछ ।
software:-Image Icon Converter
यदी तपाईं pendrive को फ्रोन्ट मा आफ्नो फोटो राख्न चाहनु हुन्छ यदी हो भने तल को ट्रिक्क गर्नु होला ।
4/
5
Oleh
Technical Guru