1. Ms Word को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,
यदि तपाईं Ms Word मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि
Ms Word को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।
Provided By:
Suman Dangol.

MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,
4/
5
Oleh
Technical Guru