Microsoft को Hidden song
के तपाईंले Microsoft को Hidden song सुन्नु भएको छ ? जुन तपाईंले Windows install गरी रहनु भएको बेलामा सुन्न सक्नु हुन्छ र यो windows install गर्दा लगभग अन्तिम तिर सुनिन्छ । तर धेरै जसोले यो music सुन्नु भएको छैन होला किन भने त्यती खेर हाम्रो कम्प्युटरमा Sound card को driver install भई सकेको हुँदैन । के तपाईं पनि यो लुकेको गीत (Music) सुन्न चाहनु हुन्छ ?
त्यसको लागि Start अनी Run मा क्लिक गर्नुहोस् र यो code त्यसमा पेस्ट गर्नुहोस् C:/windows/system32/oobe/images/title.wma
अब enter हान्नुहोस् , तपाईंको media player ले यो song play गर्नेछ । सुन्नुहोस् र Enjoy गर्नुहोस् ।
Provided By:
Suman Dangol.

4/
5
Oleh
Technical Guru