Microsoft Word मा यस्तो किन हुन्छ
Bill Gates लाई पनि थाहा छैन कि Word मा किन यस्तो हुन्छ तपाईं पनि एक चोटि आँफै ट्राइ गरेर हेर्ने कि ?
१ Microsoft Word खोल्नुहोस्
२ त्यहा तल लेखिएको टेक्स्ट लाई कपि गरी पेस्ट गरिदिनुहोस्
=rand(200,99)
३ अब Enter हान्नुहोस् ।
४ हेर्नुहोस् के हुन्छ ....
तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन सक्नु हुन्न
CON, PRN, AUX, CLOCK$, NUL, COM1, COM2, COM3, COM4, COM5, COM6, COM7, COM8, COM9, LPT1, LPT2, LPT3, LPT4, LPT5, LPT6, LPT7, LPT8, LPT9
सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त
अब तपाईंले आफ्नो साथीहरुलाई च्यालेन्ज गर्नुहोस् कि तपाईंले माथि उल्लेखित नामको फोल्डर बनाएर देखाउनु हुन्छ ।
तरिका सजिलो छ:
१ कुनै नयाँ फोल्डर बनाउनु होस्
२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र rename गर्नुहोस्
३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt कि press गरेर 255 लेख्नुहोस्
४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस्
अघि बनाउन नसकेको माथि उल्लेखित कुनै पनि नामको फोल्डर अहिले बनाउन सक्नु भयो नि । साथीहरु माझ स्मार्ट बन्ने हैन त अब ??
Provided By:
Suman Dangol.

4/
5
Oleh
Technical Guru