Internet Explorer को Title चेन्ज गर्ने तरिका

Internet Explorer को Title चेन्ज गर्ने तरिका

१ Start > Run > र त्यहाँ gpedit.msc टाईप गर्नुहोस्।
२ त्यहाँ user configuration > Windows Settings > Internet Explorer Maintainance > Browser User Interface र Browser Title लाई Double क्लिक गर्नुहोस्
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै : Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस्
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit
६ HKEY_CURRENT_USER\Software\Microsoft\Internet Explorer\Main सम्म जानुहोस्
७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value Data मा Microsoft Internet Explorer Provided bt Kathmandu लेखेको पाउनु हुनेछ
८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ
९ अब regedit लाई बन्द गरिदिनुहोस्
१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...
WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न ।


Provided By:
Suman Dangol.

Related Posts

Internet Explorer को Title चेन्ज गर्ने तरिका
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.