तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ

तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ
यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख्नु भएको कम्प्युटरले पढ्नेछ । मैले यो सानो script कुनै साईटमा भेट्टाएको हो र निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ । तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् । यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी छ ।

Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message
अब तपाईंले save गर्नु भएको फाइललाई खोल्नुहोस ।
खाली बक्समा तपाईंले कुनै sentence टाईप गरेर ओके गर्नुहोस् , त्यो sentence तपाईंको कम्प्युटर ले पढेर सुनाउनेछ
Enjoy!!!

Related Posts

तपाईंको कम्प्युटरले तपाईंले लेखेको पढ्नेछ
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.