के तपाई आफ्नो कम्प्युटर को सिस्टम फाईल लाई प्रोटेक्सन गरेर राख्न
चाहनु हुन्छ
यदि हो भने फस्ट मा स्टार्ट मा क्लिक गर्नुहोश अनि रन मा क्लिक
गर्नुहोश “RegEdit” टाईप
गर्नुहोश अब यो लोकेसन सम्म जानुहोश
“HKEY_LOCAL_MACHINE\System\CurrentControlSet\ Control\
SessionManager” अनि Create the a Dword value
and name it "ProtectionMode” र भ्यालु सेट गर्नुहोश
Set the Value to 1
Protection on system files
4/
5
Oleh
Technical Guru