के तपाई आफ्नो महत्वपूर्ण डाटा लाई अरु युजर बाट चोरी हुन बाट बचाउन चाहनुहुन्छ ?

के तपाई आफ्नो महत्वपूर्ण डाटा लाई अरु युजर बाट चोरी हुन बाट बचाउन चाहनुहुन्छ ? यदि हो भने तल को ट्रिक्स युज गर्नुहोश ।

DATA
यसमा मैले आफ्नो सिस्टम पार्टिसन डाटा लाई कसरी हाईड गर्ने भन्ने बारे दीएको छु ।
यदि तपाईलाई भविष्यमा अनहाईड गर्नुपर्ने भएमा कम्प्युटर एडमिनिस्ट्रेटर राइट बाट लगिन गर्नुहोश ।

तलको स्टेप लाई फलो गर्नुहोश ।


फस्ट मा स्टार्ट मा क्लिक गर्नुहोश "RUN" मा क्लिक गर्नुहोश र टाईप गर्नुहोश "CMD" ओके गर्नुहोश । कम्मांड प्रम्ट खोल्ने छ ।
  • First click on Start button to open "Run" and type "CMD" (without the quotes) then press Ok button to open Command Prompt.
अब  "diskpart "टाईप गर्नुहोश ।
  • Now type diskpart on the blinking cursor and wait for 5 seconds to appear diskpart> utility.


यदि भोल्युम लिस्ट हेर्नु परेमा टाईप गर्नुहोश भोल्युम लिस्ट कम्मांड "diskpart "पछी ।
  • To show the list of volume, type list volume command after the diskpart> prompt, this command will show you all system drives detail.









   
अब फस्ट मा तपाईले हाईड गर्न चाहनु भएको  "भोल्युम " लाई "सेलेक्ट" गर्नुहोश ।


टाईप् रेमुभ लेटर "D" (In This Case) लोडिङ्ग पछी भोल्युम हाईड हुनेछ ।
  •   Now first select the volume that you want to hide, for example, if you need to hide D drive then first type select volume 3 (in this case) and press enter button.







        After loading volume, type remove letter D (in this case) to hide D drive.



अब कमाण्ड प्रम्ट लाई बन्द गर्नुहोस र माई कम्प्युटर खोल्नुहोश (Windows logo + E) र भयो की भएन चेकजाँच गर्नुहोश ।
तर अर्को समय मा तपाई ले "E" लाई अनाहाइड गर्न चाहनु भएमा भखरै रन एसाइन गर्नुभएको "D" ड्राइभ लाई कमाण्ड बाट लोड गर्नुहोश लोडिङ्ग भोल्युम 3 ।


Now exit from command prompt and open My Computer to verify drives. 
 
But next time, when you want to unhide the D drive, just run assign drive F command after loading volume 2.




@@@ यदि कुनै समस्या भएमा मलाई इमेल गर्न सक्नुहुनेछ धन्यवाद @@@

Related Posts

के तपाई आफ्नो महत्वपूर्ण डाटा लाई अरु युजर बाट चोरी हुन बाट बचाउन चाहनुहुन्छ ?
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.