के तपाई इन्टरनेट चलाउनु हुन्छ । इन्टरनेट ब्राउज गर्दा कुन ब्राउजर बाट वेबसाइट खोल्नु हुन्छ । मोजिला फाएर फक्स बाट नै खोल्नुहुन्छ की अरुकुनै ब्राउजर बाट खोल्नुहुन्छ । यदि तपाई मोजिला फाएर फक्स बाट नै वेबसाइटहरु खोल्नुहुन्छ । यदि हो भने राम्रो नै कुरा हो तर तपाई को मोजिला फाएर फक्स मा मेनु बार , नेभिगेशन टुलबार , बूकमार्क टुलबार नै हाईड भएको छ अब तपाई लाई त्यो मेनु बार , नेभिगेशन टुलबार , बूकमार्क टुलबार अनाहाईड गर्न समस्या भैरहेको छ । अब कसरी गर्नु कसलाई सोध्नु भनेर सोचिरहनु भएको छ । भने अब चिन्ता न गर्नुहोश मैले तपाई को चिन्ता भगाउन एउटा सानो त्रिक्स ल्याएको छु । हजुरहरु लाई कस्तो लाग्छ कृपया हजुरहरु को कमेन्ट अत्यन्तै जरुरी छ धन्यवाद !!!
पेज नम्बर १ .
पेज नुम्बर २ .
मोजीला फायर फक्स खोलेर "F10" प्रेस गर्नुहोश ।
पेज नम्बर १ .
पेज नुम्बर २ .
सर्टकर्ट की यस प्रकार छ ।
मोजीला फायर फक्स खोलेर "F10" प्रेस गर्नुहोश ।
Navigator : = CTRL+N
Market Watch : = CTRL+L
Terminal : = CTRL+T
Strategy Tester : = CTRL+R
Full Screen : = CTRL+11
Menu bar Hide show : = F10
Creat new tab : = CTRL + T
close the current tab : = CTRL+ W
go to next tab : = CTRL + TAB
go to previous tab : = CTRL+SHIFT+TAB
OPEN Link URL in a new tab and focus on current tab : = CTRL+ <CLICK LINK>
Open link/URL in a new Tab and focus on the new Tab : = CTRL+ SHIFT + <CLICK LINK>
Market Watch : = CTRL+L
Terminal : = CTRL+T
Strategy Tester : = CTRL+R
Full Screen : = CTRL+11
Menu bar Hide show : = F10
Creat new tab : = CTRL + T
close the current tab : = CTRL+ W
go to next tab : = CTRL + TAB
go to previous tab : = CTRL+SHIFT+TAB
OPEN Link URL in a new tab and focus on current tab : = CTRL+ <CLICK LINK>
Open link/URL in a new Tab and focus on the new Tab : = CTRL+ SHIFT + <CLICK LINK>
तपाई को मोजिला फाएर फक्स मा मेनु बार, नेभिगेशन टुलबार , बूकमार्क टुलबार नै हाईड भएको छ यदि हो भने तल को त्रिक्स युज गर्नुहोश ।
4/
5
Oleh
Technical Guru