अब आफ्नो कम्प्युटर लाई उप्लोड गर्ने सर्भर बनाउनुहोश ।
तेस्को लागि तल को ट्रिक्स को युज गर्नुहोश फर्स्ट मा तलको सफ्टवेर लाई डाउनलोड गर्नुहोश र आफ्नो कम्प्युटर मा इन्सटल गर्नुहोश तेस्पछी तेस्मा तपाईं को ईमेल Address र पस्स्वोड हाल्नुहोश ।
तर तेस्को लागि तपाईं ले पहेला नै डीसिजन गर्नुपर्ने हुन्छ उदाहरणको लागि जस्तै: E:drive मा My Drop box भनेर बनायौ अब पब्लिक फोल्डरमा न्यू फोल्डर बनाउनुहोश उदाहरणको लागि जस्तै:
Sumanfiles भन्ने फोल्डर बनाउनु भयो अब यो सुमन भन्ने फोल्डर मा तपाईं mp3,.PDF,.doc वा .jpe भन्ने फाइल हरु लाई पेस्ट गर्दिनु भयो अब उदाहरणको लागि जस्तै: suman.jpg
भन्ने फाइल पेस्ट गर्नु भएको छ भने तपाईं को फाइल को ठेगाना तपाईं को कम्प्युटर को लागि मात्रै E:\My
Dropbox\public\sumanfile\suman.jpg हुनेछ । पेस्ट भाईसके पछी त्यो suman.jpg फाइल लाई राईट क्लिक गर्नुहोश राईट क्लिक गर्दा Dropbox मा माउस ले देखाउनु होश अब तेस्मा तीन वटा टयाब देखाउछ सब भन्दा तल copy public link भन्ने टयाब मा क्लिक गर्नुहोश अब त्यो कोड लाई तपाईं आफ्नो ब्लग मा पेस्ट गर्नुहोश वा आफ्नो साथी हरु लाई Send गर्दिनु भयो भने तपाईं को साथीहरु ले पनि डाउनलोड गर्न सक्छ ।
!!धन्यवाद!!

Download Software
अब आफ्नो कम्प्युटर लाई उप्लोड गर्ने सर्भर बनाउनुहोश ।
4/
5
Oleh
Technical Guru