Deep freeze भनेको एउटा एस्तो Software हो जस्ले तपाईं को system (Computer) लाई Virus बाट बचाउछ ।
यदी तपाईं को system (Computer) मा कसैले नराम्रो फोटो तपाईं को Desktop मा राखीदियो भने यो तपाईं को system (Computer) री-स्टार्ट भएपछी फेरी पहेलेको अवस्था मा आउछ यदी तपाईं को Browser मा कसैले नराम्रो साईटहरु लाई शेभ गरेदियो भने तपाईंको ब्रोव्सेर लाई खोल्ने बित्तीकै नराम्रो साईट खुल्ने छ । तर तपाईं को system (Computer)मा Deep freeze इन्स्टल भएको छ भने तपाईं को system (Computer) रेस्टार्ट हुने बित्तीकै सबै हट्छ र फेरी पहेले को अवस्था मा आउछ । एस्को लागि तपाईं ली Deep Freeze लाई C: मा इन्स्टल गरेको हुनुपर्छ । यदी तपाईं ले Deep Freeze C: मा इन्स्टल गर्नु भएको छ भने डेस्कटप मा केहेपनी Save न गर्नुहोला किन भने Deep Freeze ले तपाईं को सिस्टम (Computer)रेस्टार्ट हुने बित्तीकै Desktop मा Save गरेको फाइल लाई Delete गरीदिन्छ ।
यदी तपाईं लाई Desktop मा नै फाइल Save गर्नु छ भने फर्स्ट मा Deep Freeze लाई Un Freeze गर्नुहोश र रेस्टार्ट गर्नुहोश अब फाइल लाई save गरेर फेरी Freeze गरीदिनुहोश । Deep Freeze लाई Un Freeze गर्न को लागि Shortcut एस्प्रकार छ । CTRL+ALT+Shift+F6 यदी तपाईं लाई कुनै Software वा ड्राइभर हरु इन्स्टल गर्नु परे मा दीप फ्रीजे लाई उन फ्रीजे गरेर मात्रै इन्स्टल गर्नु होला । जहाँ Deep Freeze छ त्यहाँ virus no way ......
PDF FILE
बारे जानकारी को लागि यो PDF फाइल लाई Download गर्नुहोश ।
एस्को पसवर्ड :- www.sumandangol-url.blogspot.com
DEEP FREEZE Setup

अब आफ्नो कम्प्युटर लाई virus बाट जोगाउनुहोश।
4/
5
Oleh
Technical Guru