के तपाईं आफ्नो साथी भाई सँग रमाइलो गर्न चाहनु हुन्छ ।

यदी भने तल को ट्रिक्स लाई युज गरेर हेर्नुहोस् ।

* फर्स्ट मा "Notepad" खोल्नुहोश ।

* अब तल को कोड लाई "Copy" गरेर "Notepad" मा "Paste" गर्नुहोश ।

* तेस्पछी "Save as" गर्नुहोश अब "Notepad" कहाँ "Save" गर्ने हो तेस्को "Location" दीएर "Save" गर्नुहोश ।

* "Notepad" लाई Save गर्दा "Notepad" को नाम अगाडि जे राखेपनी पछाडि .bat राख्नु होला जस्तै - (suman.bat)

* र अब आफ्नो साथी भाई को कम्प्युटर मा पठा दिनुहोला ।

* जब तपाईं को साथी भाईहरु ले यो "Notepad.bat" फाइल लाई खोल्ने छ तब उस्को कम्प्युटर मा "Notepad Unlimited" आईरहन्छ ।



* यो ट्रिक्स ले काम गरेको छ की छैन भनेर चेक गरेर हेर्न सक्नुहुन्छ ।



* कोड़ा लागी तल हेर्नुहोश ।

@ECHO off
:top
START %SystemRoot%\system32\notepad.exe
GOTO top





Related Posts

के तपाईं आफ्नो साथी भाई सँग रमाइलो गर्न चाहनु हुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.