
के तपाईं आफ्नो कम्प्युटर पनि ON नै होश तर LOCK होश र BACKGROUND मा आफ्नो फोटो आओश भन्न चाहनुहुन्छ यदी हो भने तल को सफ्टवेर प्रोयोग बाट सजीलाई गर्न सक्नुहुन्छ । र तेस्मा यदी कसैले तपाईं को PASSWORD TRY गरो भने कती Time मा गरो तेयो पनि Time show गर्छ ।
यो software मा तपाईं आफ्नो password set गर्न को लागि तल हेनुहोला ।
स्टेप by स्टेप
--------------------------------------------------------------------------
स्टेप No.1 first मा software लाई download गर्नुहोश ।
स्टेप No.2 software लाई double क्लिक गर्नुहोश ।
स्टेप No.3 double क्लिक गरेपछी त्यो software Task bar मा आउछ । तेस्मा Right Click गर्नुहोश ।
स्टेप No.4 Change Password मा Click गर्नुहोश र तेस्मा तपाईं आफ्नो password set गर्न सक्नुहुन्छ ।
स्टेप No.5 setting मा click गरेर Start at Windows start up मा चेक मर्क गर्नुहोश ।
स्टेप No.6 setting मा click गरेर Show unsuccessful attempts मा चेक मर्क गर्नुहोश ।
स्टेप No.7 setting मा click गरेर Show image when Lock Computer मा चेक मर्क गर्नुहोश ।
स्टेप No.8 setting मा click गरेर Enable stealth mode at start up मा चेक मर्क गर्नुहोश ।
स्टेप No।9 setting मा click गरेर आफ्नो फोटो लाई फुल्ल स्क्रीन मा राखनुहोश ।
---------------------------------------------------------------------------------------
Software:- Lock my PC
अब आफ्नो कम्प्युटर लाई निर्धुक्क भएर lock गर्नुहोश ।
4/
5
Oleh
Technical Guru