के तपाईं साथीहरु को yahoo messenger लाई Sign Out गर्न चाहनुहुन्छ ।


यदी हो भने तल को ट्रिक्स युज गरेर हेर्नुहोश ।

1 Open Yahoo Messenger

2 Sign in messenger

3 On Messenger Status paste this link:= ymsgr:-kill View My Webcam

4 Enter a web page URL ma to link status messenger to a webpage मा http:// छ भने तेस्लाई clear गर्नुहोश।

5 Finished this Triks .

अब तपाईं को साथी ले जब तपाईं को Web Cam मा Click गर्छ तेतीबेला तपाईं को साथी को Yahoo Messenger नै Sign Out हुन्छ यसैलाई त भन्छ मस्ती मजाक भनेर होइन र साथीहरु ।
Let's Enjoy Do It .

Related Posts

के तपाईं साथीहरु को yahoo messenger लाई Sign Out गर्न चाहनुहुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.