के तपाईं Yahoo Messenger मा को को Online,Offline वा yahoo Messenger लाई नै scan गर्न चाहनुहुन्छ ।

के तपाईं Yahoo Messenger मा को को Online वा Offline छ भनेर Check गर्न चाहनुहुन्छ । कतै तपाईं को साथी भाई ले तपाईं लाई ठग्नु त भएको छैन ? कसरी भन्दा View My Webcam भनेर जब तपाईं साथी भाई को Cam मा Click गर्नु हुन्छ तेतीबेला तपाईं को Yahoo Messenger नै Sign Out हुन्छ । कसरी भन्दा Yahoo Messenger को Status मा यो Code हालेर ymsgr:-kill View My Webcam यदी तपाईं सबै कुरा को Find Out गर्न चाहनुहुन्छ भने तल को सफ्टवेर को प्रयोग गरेर हेर्नुहोस् मलाई त राम्रो लागो तपाईंलाई नी ?????

यूज गर्ने तरीका तल दीएको छु

यो software लाई Installed गरीसकेपछी Double Click गरेर Open गर्नुहोश अनी Scan and Scan Options मा Click गर्नुहोश अनी Single ID मा ID type गर्नुहोश अनी Y Scan Target(s) मा Click गर्नुहोश,webcam status ma click गर्नुहोश अनी तल Online,Webcam,Date,Time सबै देखाउछ ।

Software:= Y Informer

Y Informer Set- Up

Related Posts

के तपाईं Yahoo Messenger मा को को Online,Offline वा yahoo Messenger लाई नै scan गर्न चाहनुहुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.