
तपाईं सोच्दै हुनुहुन्छ होला Recycle Bin को Name लाई म कसरी चेन्ज गरुम भनेर तेस्को लागि चीन्ता न लीनुहोश एस्को लागि ट्रिक छदैछनी बल ठुलो की बुद्धी ठुलो भने जस्तै भैहालो नी होइन र सबै काम गर्न पनि Software चाहीन्छ र तेस्को लागि Simple ट्रिक तल को युज गर्नुहोश ।
1. Click Start button then Run , Start->Run
2. In run option type regedit
3. HKEY_CLASSES_ROOT->CLSID->{645FF040-5081-101B-9F08-00AA002F954E}->ShellFolder ,you must in ShellFolder change the data value from “40 01 00 20” to “70 01 00 20“, after restart your computer ,will have the possibility to rename Recycle Bin
आफ्नो "Registry Editor" चलाऊद राम्रो सँग बिचार गरेर चलाऊनु होला ।
अब Recycle Bin को Name लाई Change गर्नुहोश ।
4/
5
Oleh
Technical Guru