के तपाईं आफ्नो फाइल र फोल्डर लाई Password ले Protect गरेर राखन चाहनुहुन्छ



मलाई लाग्छ यो सफ्टवेर तपाईंहरु को लागि धेरै नै उपयोगी हुनेछ । किन भने डाटा सधै नै important हुन्छ तेसैले तपाईं को डाटा कसैले चोरेर न लगोश भनेर मैले यो सफ्टवेर तल दीएको छु ।
के अब आफ्नो डाटा भएको फाइल र फोल्डर लाई Lock न गर्ने त । यो सफ्टवेर सबै मा काम गर्छ WINDOWS XP VISTA अनी एस्लाई Hide पनि गर्न सकिन्छ ।

Software:- Folder Lock

Let's Enjoy

Related Posts

के तपाईं आफ्नो फाइल र फोल्डर लाई Password ले Protect गरेर राखन चाहनुहुन्छ
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.