नीस्चीन्त भएर Windows Xp लाई Genuine बनाउनु होश ।




के तपाईं को Computer मा Microsoft Genuine लगेको छ यदी तपाईं तेस्लाई हटाउन चाहनुहुन्छ यदि हो भने तल को ट्रिक यूज गर्नुहोश ।

पहिलो तरिका:-

१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
२) तलको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents
३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।
४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter हटाउनुहोस् केही थप्नुहोस् आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )
५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्
%systemroot%\system32\oobe\msoobe.exe /a
७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।
८) त्यहा “Register Over Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।
९) त्यहा यो code हालिदिनुहोस्
JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ
१०) ओके गर्नुहोस् ।






दोस्रो तरिका :-
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।
२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।
३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस् । ( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8 कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )
४) अब c:\widnows\system32 मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।
५) कम्प्युटरको reg. पेज खोल्नुहोस् ( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )
६) यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry
७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट गरिदिनुहोस् ।
८) कम्प्युटरलाई restart गर्नुहोस् ।


लेखक :- सुमन डंगोल

Related Posts

नीस्चीन्त भएर Windows Xp लाई Genuine बनाउनु होश ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.