के तपाईं घर मा बसी बसी आफ्नो साथी भाई को कम्प्युटर को Desktop लाई नै Share गर्न चाहनुहुन्छ ।


के तपाईं घर मा बसी बसी आफ्नो साथी भाई को कम्प्युटर को Desktop लाई नै Share गर्न चाहनुहुन्छ यदी हो भने तपाईं यो तल को सफ्टवेअर को सायताले कम्प्युटर को Desktop लाई Share गर्न सक्नु हुन्छ
यो सफ्टवेर को काम आफ्नो साथी को कम्प्युटर मा भएको डेस्क्टप हेर्ने हो , अनि त्यहा बाट आफुले चाहेको कुरा पनि आफ्नो कम्प्युटर मा सार्न सकिने एउटा सजीलो साधन मात्र हो तपाईंले यो सफ्टवेर Installed गरी सकेपछी साथी को कम्प्युटर मा पनि यो सफ्टवेर गर्नु installed पछ तेस मा ID Password देयको हुन्छ तेस्मा ID Password हाल्नुपर्छ सफ्टवेर धेरै नै तेसमधे केहे सफ्टवेर को लिन्क तल देएको छु

Software Link:-


Remote Desktop

Control VNC

TeamViewer

Related Posts

के तपाईं घर मा बसी बसी आफ्नो साथी भाई को कम्प्युटर को Desktop लाई नै Share गर्न चाहनुहुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.