can you Intrest checking internet speed

के तपाईं आफ्नो ईन्टरनेट को स्पीड चेक गर्न चाहनुहुन्छ यदी चाहनुहुन्छ भने तल देयको कुर लाई पढ्नहोस् ।
http://speedtest.net
http://www.speakeasy.net/speedtest/speedtest.swf एस लाई copy गरेर addresh bar मा past गर्नुहोस् । गर्नुभयो गर्नुभयो भने अब एस्तो भनेर आउछ

los angeles,ca
begin the speed test
एस्मा click ग्र्नहोस् । अब preparing upload र download speed देखाउछ । य्सरी हामी आफ्नो computer को Internet speed test गर्न सकछौ ।


Provided By:

Suman Dangol.

Related Posts

can you Intrest checking internet speed
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.