समस्त नेपाली दाजु,भाई तथा दीदी,बहिनी हरुमा बिजया दशमी तथा शुभ दीपावली,छठ् पर्व,ईद पर्व को पावन अवसरमा www.sumandangol-url.blogspot.com को तर्फ बाट म समस्त पाठक बर्ग साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको बास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "नाया गणतन्त्र नेपाल को सम्पूर्ण नेपाली हरु मा शुभ विजया दशमी को सुख शान्ति होउश भनेर हार्दिक मंगलमय शुभकामना बेक्त गर्दछु ।
Provided By:
Suman Dangol.
"शुभ विजया दशमी"
4/
5
Oleh
Technical Guru